मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

महमूद आलम खान 1133+ समाचार ( )
माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ सम्म हुँदैछ
२३ कार्तिक २०७८, मङ्गलबार

काठमाडौं- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले सम्मेलन केन्द्र तय गरेको हो।

माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ सम्म हुँदैछ। समय निश्चित गरिएको भएपनि ठाउँ तय भएको थिएन। आजको बैठकले ठाउँ तय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

साउन ३० र ३१ मा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव ल्याएका थिए । बैठकले सो प्रस्तावलाई पारित गरेको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार