मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

राप्रपाको महामन्त्रीमा निर्वाचित राणालाई बाँकेमा भव्य स्वागत

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित महामन्त्री एंव नेपालगन्ज उपमहानगरपालिकाको मेयर समेत रहनु भएका डा. धवलशम्शेर राणालाई गृह जिल्ला बाँके भव्य स्वागत गरिएको छ ।
२३ मंगशिर २०७८, बिहीबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित महामन्त्री एंव नेपालगन्ज उपमहानगरपालिकाको मेयर समेत रहनु भएका डा. धवलशम्शेर राणालाई  गृह जिल्ला बाँके भव्य स्वागत गरिएको छ ।

चार वर्षीय कार्यकालका लागि राणा पार्टीको महामन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक नेपालगञ्ज आएका राणालाई समर्थकहरुले नेपालगञ्ज बिमान स्थलमा फुलमाला लगाएर स्वागत गरिएको राप्रपा नेता मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो । 

नेपालगञ्जको बिरेन्द्र चौकमा समेत सर्वसाधारणहरुले ५० केजिको मालाले स्वागत गर्नुका साथै जय देश जय नरेशको चर्को नारा लगाएका थिए । नेपालगञ्ज पुगेर कार्यकर्ता संगै र्याली सहित नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गर्नु भएको थियो । 

काठमाडौंमा सम्पन्न महाधिबेशनबाट राजेन्द्र लिङ्देनको प्यानलबाट राणा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार