मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेकपा माओवादी केन्द्र बाँकेले स्थानीय तहहरुको अधिवेशन गर्दै

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

बाँके । नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पूर्णा कुमारी सुवेदीले ‘पार्टी रुपान्तरण तथा पार्टी जिवनमा अधिवेशन निकै आवश्यक छ ।’ यसले पार्टी सदस्यले नेतृत्व छनौट गर्न पाउनुका साथै पार्टीलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । अहिले हुने पालिका अधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट सदस्य तथा पादाधिकारी छनौट गर्ने सुबेदीको भनाई थियो ।

नेकपा (माओवादी केन्द्र)को सरकारले भ्रष्टाचार नियन्त्रण र समाजिक न्यायको क्षेत्रमा राम्रो काम गरेको हुनाले जनतामा माओवादी प्रति आकर्षण बढ्दै गएको र माओवादी प्रति जनलहर देखिन थालेको सुवेदीले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले एकै साथ आठ पालिकाको अधिवेशन गर्ने भएको छ । आज नेकपा (माओवादी केन्द्र)बाँकेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मंसिर २९ र ३० गते पालिका सम्मेलन गर्ने र सोही अनुसार नेताहरुको कार्य बिभाजन गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जानकारी दिनु भयो ।

संयोजक जेम्सका अनुसार ‘बाँके जिल्लाका ८१ वडाहरुमा अधिवेशन सम्पन्न भएको साथै पार्टी सदस्यता नवीकरण तथा लेवी अभिलेखिकरण १५ गते सम्म गरी सक्ने र वडाबाटै प्रतिनिधि छनौट गरी मंसिर २५ गते सम्पन्न गरी अधिवेशनमा जाने बताउनुभयो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार