मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

खजुरामा बिद्यालयको छत खस्दा बिद्यार्थी घाइते

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
बिद्यार्थी घाइते भएको सम्बन्धमा खजुरा गाँउपालिका शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ ।
९ भाद्र २०७९, बिहीबार

बाँके व। बांकेको खजुरा गाउँपालिका ६ सिमलघारी शान्तिनगरमा रहेको जनकल्याण माबी खजुरामा बिद्यालयको छत खसेर बिद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरु परिक्षामा बसिरहेकै अवस्थामा छत खसेर विद्यार्थी घाइते भएको बताइएको छ । स्थानीय धनबहादुर केसीले सामाजिक सञ्जालमा फोटो राखेर छत खसेर बिद्यार्थी घाइते भएको जनाएका छन् । उनले केही बिद्यार्थीलाई चोट लागेको बताएपनि घाइते बिद्यार्थीका विषयमा भने विवरण दिएका छैनन् ।

बिद्यार्थी घाइते भएको सम्बन्धमा खजुरा गाँउपालिका शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले आफुलेपनि सामाजिक सञ्जालबाट छत खसेको जानकारी पाएको बताए । उनले छत खस्ने अवस्था बारे बिद्यालयका प्रअ र व्यवस्थापन समितिबाट शाखालाई कुनै जानकारी नआएको बताउँदै नयाँ भवनका लागि बजेट पार्न दवाव दिन छत खसेको हल्ला चलाइएको हुन सक्ने बताए ।

विद्यालयका प्रधानाध्यापक दानबहादुर बीसीले भने शिक्षा शाखालाई जानकारी गराइएको दाबी गरेका छन् । उनले छतबाट ढलानका टुक्राहरु खसेर कम्तीमा ५ जना बिद्यार्थी घाइते भएको बताए । २ जनाको खुट्टामा र ३(४ जनाको शरिरका बिभिन्न भागमा ढलानका टुक्रा खसेको उनले बताए । स्रोत: खबर हब

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार