मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सोफिया स्कुलमा बार्षिक खेलकुद तथा सांगितिक कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

बाँके । नेपालगञ्जको सोफिया स्कुलले शुक्रवार बार्षिक खेलकुद तथा सांगितिक कार्यक्रम गरेको छ । विशेष आकर्षकका साथ सजाइएको स्कुल परिसरमा भएको कार्यक्रममा विभिन्न खेल विद्याका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

स्कुल संञ्चालक समितिका अध्यक्ष केबी बसेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्ट, पास्टर रमेश विष्ट , नरैनापुर गाउँपालिकाका प्रस बिज्ञ आलम खान, गोरखा पत्रका संवाददाता सिराज खान, गजेन्द्र गुरुङ, प्रेस सेन्टरका केन्द्रीय सदस्य डा.डक्ट प्रसाद धिताल, सेन्टरका सचिव केपि घिमिरे लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस अवसरमा स्कुलका छात्रछात्राहरुले आकर्षक नृत्यका साथै विभिन्न सांगितिक प्रस्तुती गरेका थिए ।

अध्यक्ष बसेलका अनुसार, सोफिया स्कुल २०६१ सालमा स्थापना गरिएको हो । सोफियामा हाल ७ सय ५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्कुलमा प्लस टु सम्मको अध्यापन हुने गरेको बताइएको छ ।

शिक्षक, कर्मचारी तथा विद्यार्थी अनुशासन, बेैज्ञानिक शिक्षण विधि र विद्यार्थीमैत्री वातावरणका कारण सोफिया स्कुल अभिभावकको पहिलो रोजाईमा पर्न सफल भएको एक तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार