मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

एमसीसीको विपक्षमा उभिने माओबादीको निर्णय

महमूद आलम खान 1133+ समाचार ( )
शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा बसेको उपलब्ध पूर्वस्थायी समिति सदस्यहरुको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
१३ फाल्गुन २०७८, शुक्रबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ ।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा बसेको उपलब्ध पूर्वस्थायी समिति सदस्यहरुको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने पनि निर्णय गरेको छ ।

“एमसीसीका विषयमा विपक्षमा उभिने निर्णय भयो । यस्तो अवस्थामा गठबन्धन जोगिए जोगाउने, नजोगिए सडक संघर्षमा जाने भन्ने कुरा भएको छ,” बैठकमा सहभागी नेता लिलामणि पोखरेलले भने ।

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डले एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार