मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशकाे अध्यक्षमा भट्टराई निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
४१ सदस्य कार्यसमिति चयन
१४ मंगशिर २०७८, मङ्गलबार

गाेपालसिं खड्का

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे विरेन्द्रनगरमा भएको प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशकाे सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ।

सल्यानका प्रतीक इच्छुक शर्मा भट्टराईको अध्यक्षतामा ४१ सदस्य समिति गठन गरिएको संगठनले जनाएको छ ।  प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशकाे बरिस्ठ उपाध्यक्षमा रुकुम पश्चिमका गणेश कुमार शेर्पाली उपाध्यक्ष जुम्लाका पूर्णप्रसाद चाैलागाई रहनु भएको छ भने समावेशी उपाध्यक्ष रिक्त रहेकाे संगठनले जनाएको छ । आज मंगलबार प्रदेश राजधानी विरेन्द्र नगर सुर्खेतमा सम्पन्न भएको सम्मेलनले प्रमुख सचिवमा सुर्खेतका धर्मराज जि.सी. चयन भएका छन् । जसको सचिवमा सल्यानका तिलकराज ओली, सुर्खेतका विवसकुमार सेजुवाल, युद्यराज शर्मा (जाजरकोट),अर्जुनप्रसाद भट्टराई (कालिकोट), उपेन्द्र न्यौपाने (जुम्ला), देवका लामिछाने (जाजरकोट) र तिल्सरा बि.कं हुम्लाबाट निर्वाचित भएका छन् । प्रदेश समितिको कोषाध्यक्षमा रुकुम पश्चिमका गोपालप्रसाद रेग्मीलाई चयन गरिएको प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार