मुख्य समाचार
सुरक्षा उपकरणबिनै विद्युत् पोल मर्मतमा खटिएका कर्मचारीलाई स्पष्टीकरण | भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग |

भोलिबाट सदन सुचारु हुन्छ - प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3542+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिबाट सदन सुचारु हुने विश्वास दिलाएका छ्न । आज (शनिवार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ। तर, यो बीचमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँग सदनको अवरोध हटाउनेबारे छलफल गरेका थिए । उनले हिजोमात्रै पनि सभामुख घिमिरेसँग छलफल गरेका थिए ।

आजै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूसँग प्रधानमन्त्री दाहालले ३५ दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गरेको खुलासा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार