मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

प्रेस सेन्टर नेपालका पदाधिकारीहरुलाई नवलपुरमा सम्मान

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
दलदले स्थित साहारा पार्टी प्यालेसमा भएकाे कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिण्णु प्रसाद सापकाेटा जुगल, बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्ताेष पाैडेल, सचिव दिपक भट्टराईलाई सम्मान गरिएकाे हाे । त्यसैगरी बानकाे केन्द्रीय लेखा संयाेजकमा नवनिर्वाचित सागर पाेख्रेललाई पनि सम्मान गरिएकाे थियाे ।
१३ भाद्र २०७९, सोमबार

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई सोमबार नवलपुरकाे दलदलेमा सम्मान गरिएकाे छ ।

केही महिना अगाडि चितवनमा सम्पन्न भएकाे राष्ट्रिय अधिवेशनबाट पदाधिकारी पूर्ण भएकाे थिएन तेस्राे बैठकबाट मात्रै पदाधिकारीकाे टुङ्गाे लगाएकाे थियाे । केन्द्रीय अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव रूपन्देहीबाट फर्कदै गर्दै नवलपुरमा उहाँहरूलाई सम्मान गरिएकाे हाे । 

दलदले स्थित साहारा पार्टी प्यालेसमा भएकाे कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिण्णु प्रसाद सापकाेटा जुगल, बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्ताेष पाैडेल, सचिव दिपक भट्टराईलाई सम्मान गरिएकाे हाे । त्यसैगरी बानकाे केन्द्रीय लेखा संयाेजकमा नवनिर्वाचित सागर पाेख्रेललाई पनि सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश बास्ताकाेटी, माअाेवादी केन्द्रका प्रदेश सदस्य नेत्र सुनार, देवचुली अध्यक्ष सत्यनारायण भूषाल, प्रदेश समिति सदस्य सूर्य न्याैपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

प्रेस सेन्टर नवलपुरका अध्यक्ष भूमि पाैडेलकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेश सदस्य प्रितम भुजेलले सहजिकरण गर्नु भएकाे थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार