मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बर्दियामा भंसार स्थापनाका लागि पहल गरिदिन पुर्व मन्त्री खानद्वारा परराष्ट्र मन्त्री राणालाई ज्ञापनपत्र

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पुर्व-मन्त्री अब्दुल खानले आज परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास बुढानिलकण्ठ,काठमाडौंमा पुगेर बर्दिया जिल्लामा नेपाल-भारतको सिमा नाकामा भंसार कार्यालय स्थापना गराउनु पहल गरि दिन आग्रह गर्दै बर्दियाको समग्र विकासको विषयमा ज्ञापनपत्र बुझाउनु भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवास‌ले सक्दो प्रयास गरिने अश्वासन दिनु भएको छ । पुर्व-मन्त्री अब्दुल खानले बर्दियामा नेपाल-भारतको सिमा नाकामा भंसार कार्यालय खाेल्नु पर्ने कारणका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

बर्दियाको विकास र सिमा सम्बन्धमा केही दिन अगाडी नेपाल स्थित भारतीय दुतावासलाई समेत ध्यानाकर्षण पत्र समेत बुझाई सकिएकाे पुर्व-मन्त्री अब्दुल खानले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार