मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जित सुनिश्चित भए पछि रबिले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने छौ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँग कुरा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्
१२ वैशाख २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँग कुरा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं,’ उनले भने । साथै सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य नरहेको उनको भनाई थियो ।

‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरिसक्यो । अब हामिले सरकारलाई दिएको समर्थनको औचित्य छैन । यसबारे चाँडै निर्णय लिन्छौं,’ उनले भने ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेलाई भारी मतान्तरले पछि पारेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार