मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्धारा नयाँ बर्ष २०७९ को शुभकामना व्यक्त

महमूद आलम खान 1133+ समाचार ( )
शाहीले भन्नुभयो‘इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्,’
२६ चैत्र २०७८, शनिबार

बाँके । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन बाँकेले नयाँ बर्ष २०७९ सालकाे अवसरमा नेपालगन्जमा शुभकामना आदन प्रदान गरेको छ ।

संगठन बाँकेका अध्यक्ष हरिचन्द्र पाण्डेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अथिति नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष रतन बहादुर शाही रहनु भएको थियो ।

शाहीले आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने आशा व्यक्त गर्दै नयाँ बर्षको शुभकामना दिनु भयो ।

शाहीले भन्नुभयो‘इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्,’ शाहीले नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई जिताउनका लागि सबैमा उर्जा आओस् भनी महामारीको अन्त्यसँगै सुख र समृद्धीको कामना समेत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेस इन्चार्ज तप्तराज आचार्य , नेपाल राष्ट्रिय कर्मचारी महासंघ का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष पवनदेव अर्याल ,सचिव प्रकाश केसि, कमल चन्द लगायतले नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार