मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसको अवसरमा अस्पतालको सरसफाई

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
महासंघको स्थापना दिवसको अवसरमा पश्चिम नेपाल कै ठुलो भेरी अस्पताल नेपालगन्जमा सरसफाई तथा विरामीहरुलाई फलफुल बितरण गर्नका लागि अस्पताल विकास समितिलाई नगद १० हजार १ सय रुपैयाँ सहयोग गरिएको आयोजकले जनाएको छ ।
३१ असार २०८०, आइतबार

नेपालगन्ज ।  नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसको अवसरमा भेरी अस्पताल परिसरको सरसफाई गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा पश्चिम नेपाल कै ठुलो भेरी अस्पताल नेपालगन्जमा सरसफाई तथा विरामीहरुलाई फलफुल बितरण गर्नका लागि अस्पताल विकास समितिलाई नगद १० हजार १ सय रुपैयाँ सहयोग गरिएको आयोजकले जनाएको छ ।

भेरी अस्पताल विकास समिति नेपालगन्ज अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको फलफुल वितरणका लागि नगद रुपैयाँ तथा सरसफाई कार्यक्रमको अध्यक्षता नेपाल उद्योग व्यापार महासंघ नेपालगन्जका अध्यक्ष तेज प्रसाद रेग्मीले गर्नुभएको थियो ।

नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बम, मेडिकल सुपरिडेन्टेण्ट डाक्टर बद्रि चापागाई, नागरिक समाज, बुद्धिजिवी, समाजसेवी, राजनीतिकर्मी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन महासचिव दशरथ चन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार