मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |

मोहम्मद जयन्तीको अवसरमा सार्वजानिक बिदा दिने सरकारको निर्णय

महमूद आलम खान 1133+ समाचार ( )
कात्तिक २ गते पर्ने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो।
१ कार्तिक २०७८, सोमबार

काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कात्तिक २ गते पर्ने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्तीमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार