मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

खजुरा आइसोलेशनमा आशाद्धारा स्वास्थ्य सामाग्री प्रदान

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा पिपिई सेट, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीले जानकारी गराउनुभयो ।
२० अशोज २०७८, बुधवार

विनय पाठक

नेपालगन्ज । कोरोना भाइरसका कारण विश्व नै अक्रान्त बनेको छ । कोभिड १९ का कारण बाँके जिल्लामा पनि असर पारेको छ ।

कोरोनाको हटस्पट मानेको बाँकेलाई न्युनिकरण गर्न आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । खजुरा गाउँपालिका वडा नंं. ३ मा रहेको आइसोलेसनलाई सोमवार स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।

आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति र डाक्टर सुदिप रिजाललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।

आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाले प्रदान गरेको स्वास्थ्य सामाग्रीमा पिपिई सेट, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीले जानकारी गराउनुभयो ।

आशा संस्था २०७४ जेठ २ गतेदेखी सञ्चालनमा रहेको छ । खजुरा शाखामा १ हजार ३ सय ६७ जना सदस्य रहेका छन् । जसमा संस्थाले १४ करोड लगानी गरेको छ भने ९ सय ११ जनाले यस संस्थाबाट कारोबार अर्थात ऋण प्रवाह गरि लाभ लिएका छन् ।

शाखामा ३ करोड ९५ लाख बचत रहेको यस संस्थाले कोरोना पोजेटिभ ६०० जना सदस्यलाई मास्क बितरण गर्ने शाखा प्रमुख अवस्थीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार