मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।
२४ चैत्र २०७९, शुक्रबार

डुडुवा । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आउनु भएको छ । केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । 

आज एक कार्यक्रमका विच गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा, जिन्सी शाखा प्रमुख ऋषिराज गौतम, पश शाखा प्रमुख अशोक पाण्डे, शिक्षा शाखा प्रमुख सञ्जय कर्णलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

यस अघिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलको सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग आउनु भएको हो । 

कार्यालयको जिम्मेवारी सम्हाल्दै गुरुङ्गले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैय कट्टिबद्ध भएर लाग्ने बताउनुभयो । 

प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले लामो समयदेखि देशका विभिन्न स्थानीय तहहरुमा काम गरेको आफुलाई राम्रो अनुभव रहेकाले काम गर्न निकै सहज हुने बताउनुभयो । कार्यालयमा हाजिर हुदै प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले पालिकाकासबै शाखाका कर्मचारीहरुसंग परिचय तथा शाखाका काम कारवाही प्रगतिका बारेमा जानकारी लिनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार