मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
२८ अशोज २०८३, बुधवार

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।

सो भेटवार्ताबारे जानकारी दिँदै भारतीय गृहमन्त्री शाहले नेपालका गृहमन्त्रीसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्।

भेटका क्रममा दुई पक्षबीच आपसी द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यसका साथै यस क्षेत्रको शान्ति, प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको कुरा भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार