मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

ओली र लेखकको स्वास्थ्य परीक्षण गरिँदै

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

भक्तपुरको गुण्डुस्थित निवासबाट ओली र कटुन्जेस्थित निवासबाट लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

अबको प्रक्रिया भने स्वास्थ्य परीक्षण हुने परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । ‘स्वास्थ्य परीक्षण नियमित प्रक्रिया हो’ एसपी भट्टराईले भने ।

स्वास्थ्य परीक्षण गरेपछि अवस्था ठिक रहेको व्यहोरा आएपछि उनीहरुलाई दुबै जनालाई आज प्रहरीले हिरासत राख्न सक्नेछ । आज शनिबार सार्वजनिक बिदा भएकाले उनीहरुलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराउन सम्भव छैन । जसकारण उनीहरु दुबै जना आज हिरासतमा रहने सम्भावना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार