मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

नेपालगन्ज भन्सार कायार्लयमा राजस्व संकलनमा वृद्धि

महमूद आलम खान 1133+ समाचार ( )
१४ कार्तिक २०७८, आइतबार

मेनका चौधरीः 

बाँके । बाँके जिल्लाको नेपालगन्ज भन्सार कार्यालयले यस आर्थिक वर्षमा तिन महिना मै पाँच अरव ४९ करोड राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयको राजस्व संकलन वृद्धि दर हेर्दा १सय १० प्रतिशतले वृद्धि गरेको छ । 

गतर्आिर्थक वर्ष २०७७ ।२०७८ मा १५ अरव लक्ष्य रहेको मा तिन अरव थप गरी १८ अरव राजस्व संकलन गर्ने सरकारको लक्ष्य अनुसार गत आवमा २१ अरव राजस्व संकलन गरेको थियो । 

सोही लक्ष्य अनुसार यस आर्थिक वर्ष २०७८।२०७९ मा नेपाल सरकारको अर्थ मन्त्रालयले अर्थतन्त्र वृद्धि गर्ने योजना लिएको अनुसार २५ अरव राजस्व संकलन गर्ने लक्ष्यलिएको छ । यो गतआथिर्क वर्ष भन्दा७ अरव वढि रहेको छ ।

यस आर्थिक वर्षमा आयतमा प्रेट्रोलीयम पदार्थ, चामल दाल चिनि , गहुँ, मकै,उद्योग,कच्चा पदार्थ, लत्ता कपडा,इलोक्ट्रोक पदार्थ, गेडागुडीहरुमा तरकारी, खसी,वोकामा,आयत हुदाँ वृद्धि भएको छ । भने जडिवुडि सुगन्धि तेलहरु निर्यात वढि भैइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जय वहादुर भण्डारीले बताउनु भयो । 

नेपालगन्ज नाकावाट हरेक वर्षमा भएको आयात हेर्ने हो भने पश्चिम नेपालमा गेडागुडी आयात भएको छ । नेपालगन्ज नाकाबाट हरेक वर्ष चामल तथा चामल जन्य वस्तु समेत आयतमा पनि वृद्धि हुदैँ गएको छ । नेपालगन्ज नाकाबाट गतआवमावर्षमा एक अरर्व ५२ करोड ३७लाख रुपैयाको गेडागुडी पनिभारत वाट आयतभएको हेर्दा गेडागुडीमा पनि भारत माथि नेपाल निर्भर रहेको देखिएको छ । नेपालगन्ज भन्सार कार्यालयमा राजस्व संकलन गर्दा अहिले हेर्ने हो भने बाँकेको नेपालगन्जबाट भारत तर्फ जाने भारतीय नाकाहरु ६४ किलोमिटर खुला सिमा रहेकोले भन्सार कार्यालयलाई लक्ष्य अनुसार राजस्व संकलन गर्न चुनौती पनि उतीकै रहेको भण्डारी बताउनु हुन्छ । रासस मेनकाचौधरी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार