मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

शाही डेन्टल क्लिनिकमा एक महिने निःशुल्क दाँत परीक्षण शिविर सुरु, १० देखि ५० प्रतिशत छुट दिने

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

बाँके । शाही डेन्टल क्लिनिकले नेपालगञ्जमा निःशुल्क दाँत परीक्षण शिविर गर्ने भएको छ । शाही डेन्टलले साउन १ गतेदेखि ३० गतेसम्म दाँत परीक्षण शिविर संचालन गर्ने भएको हो ।

दाँतका समस्या भएका बिरामीहरुले सुर्खेत रोडमा रहेको शाही डेन्टल क्लिनिकमा सेवा लिन सकिने डेन्टलका सञ्चालक करिश्मा शाहीले बताउनु भयो ।

शाहीका अनुसार दन्त शिविरमा निःशुल्क दाँतको परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्नुका साथै झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने र दुखेको दाँतको जराबाटै उपचार (आरसीटी) गरिने छ ।

यस समयमा दाँत, मुख र गिजासम्बन्धीको उपचार १० देखि ५० प्रतिशत छुट दिने शाही डेन्टलले जनाए छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार