मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

डुडुवा गाउँपालिकामा काग्रेसका उम्मेदवार चौधरीको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा १ को मतगणना जारी
३१ वैशाख २०७९, शनिबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा मतगणनाको नतिजा सार्वजनिक भएको छ । उक्त गाउँपालिकामा अहिलेसम्म १९६ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका नरेन्द्र चौधरीले ७३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । 

यस्तै नेकपा एमालेकी सरोजकुमारी यादवले ६४  र जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले २९ मत प्राप्त गरेका छन् । डुडुवाको वडा नम्बर १ मा अहिले मतगणना भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार