मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अभिनेता पल शाह जबरजस्ती करणीको आरोपमा पक्राउ

महमूद आलम खान 1133+ समाचार ( )
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार पल शाहलाई आइतबार बिहान नियन्त्रण लिएको हो ।
१५ फाल्गुन २०७८, आइतबार

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाहलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार पल शाहलाई आइतबार बिहान नियन्त्रण लिएको हो । अभिनेता शाहले आइतबार मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि उनी फरार भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार