मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

वडा अध्यक्ष बेहना अस्वस्थ, औपचारिक कार्यक्रम र भेटघाट बन्द

महमूद आलम खान 1133+ समाचार ( )
अस्वस्थ भए पछि वडा अध्यक्ष बेहनाको नेपालगञ्ज स्थित जे.शर्मा मेडिकलमा स्वास्थ्य परिक्षण गराइएको छ ।
९ पौष २०७८, शुक्रबार

बाँके । राप्रपा बाँके क्षेत्र नं २ का सभापति एवं नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना अस्वस्थ्य भएका छन् ।

अस्वस्थ भएपछि बेहनाले औपचारिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । अध्यक्ष बेहनाको सचिवालयका अनुसार उनलाई, रुगा खोकी, ज्वरो आएको छ । 

अस्वस्थ भए पछि वडा अध्यक्ष बेहनाको नेपालगञ्ज स्थित जे.शर्मा मेडिकलमा स्वास्थ्य परिक्षण गराइएको छ । वडा अध्यक्ष बेहनाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार