मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सुन्नी तथा सूफी विचारधाराको प्रचार गर्न मुस्लिम धर्म गुरुहरुलाई निर्देशन

महमूद आलम खान 1133+ समाचार ( )
नेपालमा रहेका मुस्लिम समाज र भारतीयेहरुका बिच,भारतीय सुफी संतहरुको अटूट सम्बन्ध रहेको मौलानाहरुले बताए छन् ।
१२ फाल्गुन २०७८, बिहीबार

बाँके । नेपालमा सुन्नी तथा सूफी विचारधाराको प्रचार गर्ने उद्देश्यले अहले सुन्नत बरेली शरीफ का मौलानाहरुले सक्रियता देखाएका छन् ।

नेपालमा रहेका मुस्लिम समाज र भारतीयेहरुका बिच,भारतीय सुफी संतहरुको अटूट सम्बन्ध रहेको मौलानाहरुले बताए छन् ।

आलाहज़रत र मरकजे अहल-ए-सुन्नत दरगाहे आलाहज़रत बरेली शरीफ उत्तर प्रदेश भारतमा सुफी, सुन्नी र खानकाही विचार धाराको केन्द्र रहेको जिकिर गर्दै मौलानाहरुले भन्नु भयो, जस माथि विश्व भर विशेष गरि भारत-नेपाल का सुन्नी मुसलमान सधै आस्था राख्दै आएको बताउनु भयो ।

नेपालमा पछिल्लो समय केहि गैर धार्मिक व्यक्तिहरुको सक्रियता बढेको प्रति चिन्ता व्यक्त गर्दै सुन्नी धर्म गुरुलाई गम्भीर भएर काम गर्न धर्म गुरुहरुले निर्माण गरेका छन् । 

आज दरगाह आलाहज़रत स्थित मदरसा मंज़र-ए-इस्लामका वरिष्ठ शिक्षक मुफ्ती मुहम्मद सलीम बरेलवी र त॔जीम उलमाए इस्लाम का मैलाना शहाबुद्दीन रजवीले नेपालका मुस्लिम धर्म गुरुहरुलाई कुरआनको अधिनमा रहेर काम गर्न निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार