मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा नियन्त्रणमा आयो दादुरा, ९०.७४ प्रतिशतले लगाए खोप

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
छुटेका बालबालिकाको खोजि गरि घरमै पुगेर खोप लगाइने
९ माघ २०७९, सोमबार

नरैनापुर । बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए। 

उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिए पछि नरैनापुर गाउँपालिकाले दादुरा रुबेला बिरुद्धको खोप दिन सुरु गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार