मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

केपी ओलीलाई इन्काउन्टर गर्न अध्यक्षमा रावलले दिए उम्मेदवारी

महमूद आलम खान 1133+ समाचार ( )
रावलको उम्मेदवारीले एमालेमा खैलाबैला
१३ मंगशिर २०७८, सोमबार

चितवन । चितवनमा जारी नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गर्दै बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू गरेको हो ।

जारी महाधिवेशनमा भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्। सोमबार बिहान ८ बजेबाट सुरू भएको मनोनयमा रावलले पार्टीको आगामी नेतृत्वका लागि आफ्नो उम्मदेवारी दर्ता गराएका हुन्। रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन्। केन्द्रीय निर्वाचन समितिले उम्मेद्‍वारी दर्ताको समय बिहान साढे ९ बजेसम्म तोकेको छ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका थिए। अहिलेसम्म ५० जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अयोगका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १०ः३० बजे गर्ने र अन्तिम नामावली बिहान ११ः४० बजे प्रकाशन गरिने छ । मतदान साँझ ९ बजेदेखि बिहान ३ बजेसम्म गर्ने नयाँ तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार