मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

धर्म चौधरी बने उज्यालो नेपाल पार्टीको महासचिव

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले धर्म बहादुर चौधरीलाई महासचिवमा नियुक्त गरेको छ ।

अध्यक्ष घिसिङले चौधरीलाई पुस २६ गतेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार चौधरीलाई महासचिवमा नियुक्त गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभाको संसदीय दलका नेता तथा पूर्व  प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बर्दियाका चौधरी उनेपाको महासचिव बनेका छन् । यसका साथै आजै उनले प्रदेश सभाबाट राजीनामा दिने उनेपाले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार