मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

जाजरकोमा बस दुर्घटना, ५ जनाको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
घाइतेहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिदै
१२ मंगशिर २०७८, आइतबार

बाँके । जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, जारकोटकै कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको छ।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान २ बजे भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित २७ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी भइरहेको डिएसपी थापाले जानकारी दिए। अन्य घाइतेहरूकाे जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार