मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

नेपालगञ्ज धुमधामका साथ मोहम्मद डे मनाइयो

महमूद आलम खान 1132+ समाचार ( )
२ कार्तिक २०७८, मङ्गलबार

बाँके । बाँकेका मुस्लिम धर्मावलम्बीहरुले मंगलबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३९ औं जन्म जयन्ती मनाएका छन्।  

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो अनुसार हिजरी सम्बतको रब्बीअव्ल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको उल्लेख छ ।

मुस्लिम समुदायको बाहुल्यता भएको नेपालगन्जमा पनि धुमधामका साथ हजरत मोहम्मद पैगम्बरको जन्मदिवस मनाइएको छ।

नेपालगन्जका विभिन्न चोकमा झन्डा, बेलुन, सिँगारिएका रिक्सा, गाडी, ट्याक्टरमा बाजा बजाएर नगर परिक्रमा गरेर मोहम्मदको जन्मोत्सव मनाइएको नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनु भयो ।  

हजरत मोहम्मदको जन्मदिनको अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने र उनका उपदेश, वाणीहरुको चर्चा गर्ने गरिन्छ। उनको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्।  

जन्मजयन्तीको अवसरमा बाँकेको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ नेपाल सरकारले मुस्लिमहरुलाई सार्वजनिक विदा समेत दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार