मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

मोटरसाइकलमा आगलागी घर्तिको मृत्यु दुई जना घाइते

यूथ टुडे समाचारदाता 3533+ समाचार ( )
२५ असार २०८१, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर संग सिमाना जोडिएको भारतको बघौडा ताल देखि ५ किलोमिटर अगाडि राजपुर मोडमा आज राति ८ बजेर ३० मिनेटमा ट्रेक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा आगलागी भएको छ ।  दुर्घटनामा खासकुश्मा  ६ बाँके घर भएका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटना स्थलमा मृत्यु भएको छ । 

मोटरसाइकलमा आगलागी हुँदा दुईजना घाइते भएको भारतीय प्रहरीले जनाएको छ । 

 मंगलबार भारतबाट नेपालको भौवा नाका तर्फ जादै गरेका रा ४ प ७६५ नम्बरको मोटरसाइकल भारतीय ट्रेक्टरमा एकापसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी भएको बघौडा बजारका व्यापारी मोहम्मद इबरारले जनाकारी दिनु भयो। 

घाइतेहरुको जिल्ला अस्पताल भिन्गामा उपचार भएरहेको छ भने घाइतेहरुको नेपाली भए पनि उनीहरूको पुर्ण विवरण आउन नसकेको भारतीय प्रहरीले जनाएको छ भने मृतकलाई पनि भिन्गा अस्पताल राखिएको छ । भारतीय प्रहरीले परिवारलाई खबर गरिन युथ टुडे संग आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार