मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
५ जेठ २०८२, आइतबार

काठमाण्डौ । जनमत पार्टीका सांसद अब्दुल खानलले मुस्लिम समुदायका एक व्यक्तिलाई झैझगडाको निहुँमा कुटपिटगरी बंगुरको खोरमा थुनेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो निच हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोड दिएका छन्। 

‘केही अराजक तत्वहरुले सामाजिक झैझगडलाई लिएर धार्मिक द्वन्द्व फैलाउने हर्कत पटक पटक गरिरहेका छन्, यही सिलसिलामा हिजो सार्लाही पर्सा वडा नम्बर ५ को तसलिम अन्सारीलाई केही व्यक्तिहरुले मारपिट गरि बंगुरको खोरमा थुन्ने जस्तो निच हरकत गरेका छन्,’ खानले भने, ‘देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुःखद हो। जबकी मुस्लिमलाई बंगुरको नजिक जानु त परै जाओस्, हेर्न पनि बर्जित रहेको छ।’

उनले थपे, ‘यसरी पटक-पटक मुस्लिम र दलितमाथिको आस्थामाथि हमला गर्नु कहीँ, कतै स्वीकार्य छैन। यस्ता निच हर्कत गर्ने जोकोहीलाई अविलम्ब गिरफ्तार गरी कानुनी कारबाही गरियोस्।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार