मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अचार बनाउने सिपमूलक पाँच दिने तालिम सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले सिकेको सिपलाई ब्यबहारमा खरो उतारेर ब्यबसायिक बन्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो
११ माघ २०७८, मङ्गलबार

बाँके । नेपालगञ्जमा अचार बनाउने सिपमूलक पाँच दिने तालिम सम्पन्न भएको छ ।

नेपालगञ्ज ४ को आर्थिक सहयोग र त्रिनेत्र समुह नेपालको आयोजनामा गरिएको तालिममा कागती, मासु,गाजर, काउली, बन्दा, खुर्सानी लगायत मिक्स गरी बिभिन्न किसिमको अचार बनाउन तालिम दिइएको थियो । तालिममा सहभागी महिलाहरुका लागि तालिमले आय आर्जन गर्न सहयोग पुयाउने आयोजक संस्था कि अध्यक्ष सुशिला पौडेलले बताउनु भयो । 

समापन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले सिकेको सिपलाई ब्यबहारमा खरो उतारेर ब्यबसायिक बन्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले निकट भविष्यमा हुने निर्वाचनमा आफु निर्वाचित भए महिलाहरुका लागि अझ राम्रो तालिमको व्यवस्था गर्ने बताउनु भयो । 

वडा सदस्य मेनका वैधले सहभागीहरुले सिकेको सिप लाई ब्यहारमा प्रयोग गर्दे सके ब्यबसायीक बन्नुपर्ने नसके आफुले खाने अचार आफैले बनाएर खानुपर्ने बताउनु भएको थियो । 

समापन कार्यक्रममा वडा सचिव राजकुमार कार्की, लेखापाल हिरा सिंह डाँगी, राप्रपाका नेता रबि बर्मा लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार