मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

आचारसंहिता उल्लंघन गर्ने ६६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

महमूद आलम खान 1133+ समाचार ( )
निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लंघन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ ।
२९ वैशाख २०७९, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लंघन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् । आयोगमा आज पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन् ।

नौ वटा सचेत गराइएको र एउटा ध्यानकर्षणको निर्णय भएको उनले बताएका छन् । अर्यालले आचारसंहिता अनुगमनमा नियमित अनुगमन टोली र निर्वाचन अनुगमन टोलीले कार्यान्वयनको काम गरिरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार