मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

न्यु जन परोपकारी युवा क्लबलाई फुटबाल उपाधि

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार
बाँके । बाँकेको राप्ती सोनारी गाँउपालिका – ७ ले आयोजना गरेको पूर्वी वडा स्तरीय फुटबल र क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न भएको छ ।
प्रतियोगितामा फुटबाल तर्फ न्यु जन परोपकारी युवा क्लबले उपाधि जितेको थियो भने मुस्कान युवा क्लबले उपबिजेताको उपाधि प्राप्त गरेको वडाले जनाएको छ ।
शनिबार निबुवातारमा रहेको शहिद दल बहादुर घर्ति खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा मुस्कान युवा क्लब लाई १–४ गोल अन्तरले पराजित गर्दै न्यु जन परोपकारी युवा क्लबलले उपाधि जितेको हो । प्रतियोगिताको विजेता न्यु जन परोपकारी युवा क्लबलाई १५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता मुस्कान युवा क्लबलाई ८ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । फुटबाल खेलमा ६ वटा समूहले सहभागिता जनाएका थिए ।
टोल विकास समितिका अध्यक्ष कालुराम थारुको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं. ७ का अध्यक्ष राम लखन थारुले पुरस्कार र शिल्ड हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्यहरु जित बहादुर थारु, मिना बुढा, इलाही गद्दी, जगराना रैदास लगायत स्थानीय राजनितिकदल प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडाको आयोजनामा वडा स्तरीय प्रतियोगिताअन्तर्गत विभिन्न विधामा खेल हुदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार