मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बुबा छोरा र आमा छोरी सँगै निर्वाचन सुरक्षामा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

अछाम ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन देशभर अस्थायी रूपमा ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।

यही क्रममा खटिएका सुरक्षाकर्मीमध्ये एक बाबुछोरा र अर्कोतर्फ आमाछोरीसँगै जिम्मेवारीमा उभिएको दृश्यले सबैको ध्यान तानेको छ।

अछामको मङ्गलसेन नगरपालिका–५, अछामका तेजे नगर्ची र उहाँका छोरा अजय नगर्ची यस पटक निर्वाचन प्रहरीका रूपमा सँगै खटिनुभएको छ । एउटै पोसाक, एउटै जिम्मेवारी र एउटै लक्ष्यसहित उहाँहरू मतदान केन्द्रको सुरक्षामा तैनाथ हुनुभएको हो।

त्यस्तै, बझाङको खप्तड छान्ना गाउँपालिका–५ का कल्पनादेवी कार्की र उहाँकी छोरी पवित्राकुमारी कार्की पनि अछाममा निर्वाचन प्रहरीका रूपमा खटिनुभएको छ । आमा र छोरी दुवै एउटै कार्यक्षेत्रमा रहेर मतदान केन्द्रको सुरक्षामा सक्रिय हुनुभएको छ । 

निर्वाचनका बेला अस्थायी रूपमा भर्ना गरिने निर्वाचन प्रहरीहरूले मतदान केन्द्रको सुरक्षादेखि भीड व्यवस्थापनसम्मका जिम्मेवारी सम्हाल्ने गर्दछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार