मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रदेश सभामा जनमत पार्टीको पहिलो जित

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
चन्द्रप्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।
६ मंगशिर २०७९, मङ्गलबार

जनकपुर । चन्द्रप्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । सप्तरी २ (ख)बाट प्रदेशसभा सदस्यमा सो पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।

यादव आफ्ना प्रतिद्वन्द्वीभन्दा ६३०२ मत अन्तरले विजयी भएका हुन्। उनी १३३२५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उमेशकुमार यादवले ७०२३ मत पाए ।

सप्तरी २ (ख)मा पनि सोही पार्टीका सतिश सिंह १४३२२ मतसहित अग्रस्थानमा छन्। जनता समाजवादी पार्टीका शैलेन्द्रप्रसाद साहले ६७४९ मतसहित सिंहलाई पछ्याइरहेका छन् । सो निर्वाचन क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए।

हालसम्म भएको मत गणना अनुसार सप्तरी २ मा जनमत पार्टीका सिके राउत १४४६८ मत ल्याएर अग्रस्थानमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ७२७१ मतसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार