मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगञ्ज १९ को अध्यक्ष पदमा आकांक्षी मिना मल्ल पुनको उम्मेदवारी फिर्ता

महमूद आलम खान 1132+ समाचार ( )
लोकतन्त्रमा विश्वास गर्नेले पद लिन मात्र होइन, त्याग गर्न र दिन पनि सक्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
१२ वैशाख २०७९, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ मा नेकपा माओवादी केन्द्रबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा सिफारिसमा पर्नु भएकि मिना मल्ल पुनले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा सिफारिस गरेकोमा नगर समिति लगायत समस्त माओवादी नेता तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै पुनले आफ्नो उम्मेदवारी फिर्ता लिएको सामाजिक संजाल मार्फत जानकारी दिनु भयो । लोकतन्त्रमा विश्वास गर्नेले पद लिन मात्र होइन, त्याग गर्न र दिन पनि सक्नुपर्ने  विचार व्यक्त गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार