मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

विश्वकप क्रिकेट छनोटमा पुग्न सफल खेलाडीलाई ३/३ लाख रुपैयाँ प्रचण्डको उपहार

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई आज बिहान बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान स्वरुप टोलीका प्रत्येक खेलाडीलाई ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
२ चैत्र २०७९, बिहीबार

काठमाडौं । सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई आज बिहान बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान स्वरुप टोलीका प्रत्येक खेलाडीलाई ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणिय सिरिजमा बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

नेपालले यस सिरिजमा १२ मध्ये ११ खेल जित्न सफल भएको थियो । त्यस्तै सो क्रममा प्रधानमन्त्री प्रचण्डले देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार