मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

अपहरणमा परेको भनि झुठा अफवाह फैलाउने व्यक्ति पक्राउ

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

बाँके । आफू अपहरणमा परेको भनी नाटक गर्ने नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय भरत तिवारीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

साउन ३० गते राति आफू अपहरणमा परेको भनि ह्वाट्सएप मार्फत आफ्नो साथीहरुलाई जानकारी गराए पछि साथीहरुले प्रहरीलाई दिएको सूचनाको आधारमा अपहरणकारीको खोजतलास तथा निजको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरी खोजतलास कार्य शुरु गरिएकोमा आज शुक्रबार डुडुवा गाउँपालिका - ५ मा लुकिछिपी बसेको अवस्था प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनु भयो । 

सो घटनामा थप अनुसन्धान गर्ने क्रममा निजलाई कसैले अपहरण गरेको नभई अपहरणको नाटक गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार