मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

ट्याक्टर दुर्घटना हुँदा इन्दरपुरमा एक जनाको मृत्यु

प्रमिला बिश्वकर्मा 17+ समाचार ( )
२८ पौष २०८१, आइतबार

बाँके । बाँकेको जानकी गाउपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतवार साझा जानकी -३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ट्याक्टर दुर्घटनामा परेर नेपालगञ्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो । अन्सारी ट्याक्टरमा मजदुरी गर्दै आउनु भएको थियो । घाइते टेक्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 

नेपालगंज देखि करमोहना तर्फ जाँदै गरेको भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार ट्याक्टरले सरिया लोड गरेर करमोहना जाने क्रममा अनियन्त्रित हुदाँ दुर्घटना भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार