मुख्य समाचार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम | योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान |

बाँकेका शैक्षिक संस्थाहरु फाल्गुन १ गतेबाट खुल्ने

महमूद आलम खान 1133+ समाचार ( )
सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी फागुन १ गतेबाट राती १० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
२४ माघ २०७८, सोमबार

बाँके । कोरोना संक्रमणका कारण बन्द रहेका बाँकेका शैक्षिक संस्थाहरु आगामी फागुन १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी फागुन १ गतेबाट सञ्चालन गर्न निर्देशन दिएको छ।

विद्यालय सञ्चालन गर्दा १२ बर्ष पूरा भएका विद्यार्थीका हकमा नियमितरुपमा तथा १२ बर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी फागुन १ गतेबाट राती १० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार