मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको अनैतिक सम्बन्धको भिडियो सार्बजनिक

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

काठमाडौं । मन मिल्नेहरूबीच हुने यौन सम्बन्ध र यौनजन्य गतिविधिलाई अनैतिक नै त मानिन्न । तर, पनि नेपाली समाजमा श्रीमान र श्रीमतीबीच बाहेकसँग हुने यौन सम्बन्धलाई राम्रो मानिँदैन । 

समाजले नराम्रो माने पनि मन मिल्नेहरुबीच यस्ता गतिविधिहरू हुने गरेका छन् । परपुरुष वा परस्त्रीसँगको यौन सम्बन्ध चलेकै छ । बेलाबेला लिक हुने फुटेज र घटनाहरूले ‘यस्ता गतिविधि हुँदै आएको छ’ भन्ने पुष्टि गर्दै आएको छ ।

माया–प्रेम गर्नु, यौनजन्य सम्बन्ध राख्नु मानिसको वैयक्तिक स्वतन्त्रताको कुरा हो । तर, वैयक्तिक स्वतन्त्रता उपयोग गर्ने क्रममा उन्मत्तहरूले होस गुमाउँदा भने बेलाबेला फसाद आइलाग्छ । 

आजको जमाना प्रविधिको जमाना हो । मानिसका हरेक गतिविधि प्रविधिले फोटो वा भिडियोको रुपमा क्याप्चर गरिरहेको हुन्छ । व्यक्ति आफैले पनि रमाइलो पलका दृश्यहरू रेकर्ड गर्ने गर्छन् त कतिको गतिविधि सीसीटीभी क्यामेराजन्य उपकरणमा कैद भएको हुन्छ । 

यसरी स्वयम् वा स्वचालित क्यामेराहरूमा कैद भएका वा गरिएका भिडियोहरू लिक हुँदा भने फसाद आइलाग्छ । त्यस्तै फसाद आइलागेको छ, इलाम जिल्लाको माइजोगमाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीचको रोमान्स ।

कार्यालयमा जडित सीसीक्यामेरा नै ख्याल नगरी लेखापालकै कार्यकक्षमा रमाइलो गर्दाको पल लिक भएको छ । भिडियो लिक भएपछि दुबैलाई फासाद आइलागेको छ ।

कार्यालयको सीसीक्यामेरा समेत ख्यालै नगरी लेखापाल नामुस राई (नाम परिवर्तन)को कार्यकक्ष पुगेर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई रोमान्स गर्छन् । रोमान्समा लेखा अधिकृत नामुस पनि खुलेरै साथ दिन्छन् । दुईबीच बारम्बार रोमान्स चल्छ ।

भाइरल हुने क्रममा रहेको भिडियो हेर्दा काजीमान र नामुसबीच एक पटक मात्र नभइ पटकपटक कार्यालयमै रोमान्स हुने गरेको देखिन्छ । सार्वजनिक भएको भिडियोमा गत जुलाई ७ र अगस्ट ८ तारिकको मिति देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र खेला अधिकृतबीच भएको रोमान्स गाउँपालिकाभित्र यसअघि नै चर्चा भएको थियो । चर्चा भएसँगै प्रमुख प्रशासकीय अधिकृत काजीमान सरुवा भइसकेका छन् । लेखा अधिकृत नामुस भने सोही कार्यालयमा कार्यरत छन् ।

काजीमान र नामुसबीचको कार्यालय रोमान्स भिडियो भने मंगलबार मात्र लिक भएको हो । भिडियो लिक भएसँगै यस घटनाबारे गाउँपालिकाको धारणा माग हुन थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार