मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

जनमतको अवरोधपछि मधेस प्रदेश सभा बैठक स्थगित

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

काठमाडौँ । जनमत पार्टीले नाराबाजी गरेपछि मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन मंगलबार प्रदेश सभा बैठक बोलाइएको थियो। 

तर बैठक सुरु भए लगतै जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले सरकारले जनमत पार्टीका सांसदहरूमाथि भएको आक्रमणको घटनामा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै विरोध जनाएका थिए। 

सप्तरीको राजविराजमा गत माघ ८ गते कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव लगायतका केही सांसदहरूमाथि आक्रमण भएको थियो। 

तेस्रो पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिएको दिन फागुन ६ गते त्यस घटनाबारे छानबिन गर्न समिति गठन गरिएको थियो। तर समितिले काम नगरेको उनले आक्रोश पोखेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार