मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

माओवादी केन्द्र नेपालगन्जको संयोजकमा शाही

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
११ मंगशिर २०७८, शनिबार

बाँके । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले उपमहानगर अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अकलबहादुर बमले जानकारी दिए ।

समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह-सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन निर्वाचित भएका छन ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज हकिउल्लाह खाँ ले सपथ खुवाएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार