मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
बजेटप्रति असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी जसपाले पनि बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
१३ असार २०८०, बुधवार

काठमाडौं । बजेटप्रति असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी जसपाले पनि बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आज संसदीय दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतले पास गर्ने निर्णय गरेको हो ।

सोही अनुसाार प्रतिनिधिसभाका सबै सांसदहरुलाई ह्वीप जारी गरेको छ । जसपाले बजेट संसोधन नगरे बजेट पास हुन नदिने अडान राख्दै आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार