मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

‘रचनात्मक तरिकाले दबाब दिएर थप जिम्मेवार बनौँ’

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

काठमाडौँ । जनस्वास्थ्यकर्मी महासंघका महासचिव दिपेन्द्र खड्काले जनताको आधारभूत स्वास्थ सेवासमेत अवरुद्ध हुने गरी चिकित्सकहरूले आन्दोलन गर्नु जिम्मेवार कदम नरहेको बताउनुभएको छ । 

चिकित्सकहरूले सेवा अवरुद्ध नगरी रचनात्मक तरिकाले दबाब दिएर आम जनताको विश्वास जितेर थप जिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नु भएको छ ।

महासचिव खड्काको फेसबुक स्ट्याटस :

हेटौंडा अस्पतालमा चिकित्सक कुट्नेहरूमाथि तत्काल पक्राउ गरी कारबाही गर्न सम्माननीय प्रधानमन्त्रीज्यूले घटना लगत्तै निर्देशन गरिसक्नु भएको थियो । चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही समेत अगाडि बढाइएको छ। सरकारले गरेको भूमिकाप्रति नेपाल चिकित्सक संघ जानकार हुँदा हुँदै जनताको आधारभूत स्वास्थ्य सेवासमेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु कदापी जिम्मेवार कदम होइन। रचनात्मक तरिकाले दबाब दिन र सेवा अवरुद्ध नगरी आम जनताको विश्वास जित्न तथा थप जिम्मेवार बन्न नै बुद्धिमता हुन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार