मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

त्रिशूलीमा बस दुर्घटना हुँदा १६ जना घाइते

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
१९ कार्तिक २०७९, शनिबार

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा दुर्घटना भएको छ । धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङकाका अनुसार घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको छ । घाइतेहरुको स्थानीय मेडिकल पठाइएको छ । बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार