मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

मानब अधिकार पुरस्कारबाट शैलेन्द्र हरिजन र शक्ति समुह सम्मानित

महमूद आलम खान 1132+ समाचार ( )
पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र रहेको छ ।
१८ पौष २०७८, आइतबार

काठमाडौं । मानव अधिकारको संरक्षण र संवर्द्धनमा योगदान गर्नेलाई सरकारले सम्मान गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पहिलोपटक व्यक्ति र संस्थातर्फ १/१ जनालाई सम्मानस्वरूप पुरस्कार वितरण गरेको हो । 

नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरिएको औपचारिक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संस्थातर्फ काठमाडौंको शक्ति समूह र व्यक्तितर्फ शुद्धोधन गाउँपालिका-६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार