मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपालगंज मेडिकल कालेजका वरिष्ट बाल रोग विशेषज्ञ प्रा. डा.पीयूस नेपाल विद्याभूषण ‘क’ बाट सम्मानित

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ ।  शिक्षा मन्त्रालयले विभिन्न विद्याका लागि   यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गर्न लागेको हो । सरकारले  ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गर्न लागेको हो  ।

साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिँदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रकाशन गरेको सुचीअनुसार नेपालगंज मेडिकल कालेजका वरिष्ट बाल रोग विशेषज्ञ तथा नवजात शिशु विशेषज्ञ प्राध्यापक डाक्टर पीयूष कनोडियालाई नेपाल विद्याभषूण ‘क’ प्रदान गरिएको छ । उहाँलाई २०७३ सालमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नीयोन्याटोलोजी विषयमा चिकित्साशास्त्र विद्यावारिधि हुनुभएकोमा नेपाल विद्याभषूण ‘क’ प्रदान गरिएको हो ।

सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया

RADHIKA SANJYAL २० माघ २०८१, आइतबार

baby sick

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार