मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

सभापति शेरबहादुर देउवालाई समानुपातिकको सूची सच्चाउन अल्टिमेटम

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
संस्थापनइतर शेखर कोइराला र गगन थापा निकटका नेताहरुले समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै संघर्षमा उत्रिएका आएका छन् ।
१५ अशोज २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले आज साँझ ५ बजेसम्म सभापति शेरबहादुर देउवालाई समानुपातिकको सूची सच्चाउन अल्टिमेटम दिएका छन् ।

संस्थापनइतर शेखर कोइराला र गगन थापा निकटका नेताहरुले समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै संघर्षमा उत्रिएका आएका छन् ।

संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले शनिबार साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपातिक सूची सच्याउने समय दिएको बताएका छन् । सूची नसच्चाए देशब्यापी विद्रोह गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

नेता घिमिरेले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सूचीको प्रतिक्षामा रहेको जानकारी गराउँदछु ।’

निर्वाचन आयोगमा आइतवारसम्म समानुपातिकतर्फको बन्द सूची अन्तिम हुनेछ । सभापति देउवाले समानुपातिकको बन्दसूची सच्याउने तयार भएपनि शनिबारसम्म टुंगो लागेको छैन । शेखर–गगन समूहले ४० प्रतिशत मागेको छ भने देउवा ३० प्रतिशत दिन तयार भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार